१२ बजेसम्म ३५ प्रतिशत मतदान

नेपाल लाइभ

Nepal Live

काठमाडौं– १२ बजेसम्म ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले बताएको छ।

आज ४५ जिल्लाका १ सय २८ प्रतिनिधिसभा सदस्य र २ सय ५६ प्रदेशसभा सदस्यको लागि निर्वाचन भइरहेको छ।

निर्वाचन शान्तिपूर्ण भइरहेको आयोगले बताएको छ।

पढ्नै पर्ने