ad

भक्तपुरको बालकोटमा दुई पक्षबीच झडप, स्थानीय भन्छन्- कांग्रेसको पकड क्षेत्रमा वाम गठबन्धनको आक्रमण 

निमेष जंग राई

Nepal Live

भक्तपुर- भक्तपुरको बालकोटमा दुई समूहबीच झडप भएको छ।

एकाएक ५०/६० जनाको संख्यामा आएका युवाहरुले कांग्रेस समर्थकहरुमाथि आक्रमण गरेको स्थानीय बासिन्दाले बताएका छन्। 

कांग्रेसको पकड रहेको सो क्षेत्रमा वाम गठबन्धनका कार्यकर्ता आएर आक्रमण गरेको हुन सक्ने स्थानीयले अनुमान गरेका छन्। ती युवा बिहान १० बजेदेखि पटक-पटक आएर स्थानीयमाथि आक्रमण गरिरहेको उनीहरुको भनाइ छ। 

भक्तपुर निर्वाचन क्षेत्र २ मा पर्ने सूर्यविनायक नगरपालिका ५ बालकोट रोज भिलेजमा झडप भएको हो।

प्रहरीले दुई दलका कार्यकर्ताबीच झडप भएको भन्ने खबर आएको र त्यसतर्फ सुरक्षाकर्मीको टोली गइरहेको जनाएको छ।

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


ट्राफिकलाई ५० थान ह्विल लक प्रदान

Nepal Live

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ५० थान ह्विल

पीडा भुल्न बाढीपीडितलाई मनोपरामर्श

Nepal Live

इटहरी– पीडामै रुमल्लिएका सुनसरी र मोरङ जिल्लाका बाढीपीडतलाई व्यवहारिक जीवनमा

बैतडी: चितुवा मार्न प्रहरी परिचालन

Nepal Live

बैतडी– बैतडीको तल्लोसोराडमा चितुवाले २२ जनाभन्दा बढी मानिसमाथि आक्रमण गरी

डोल्पावासीको चामल दुई वर्षदेखि काठमाडौंमै

Nepal Live

डोल्पा (दुनै) - डोल्पाको उत्तरी क्षेत्रका बासिन्दाले दुई वर्षदेखि सहुलियतको चामल

नेसनल मेडिकल कलेजद्वारा आमा सुरक्षा कार्यक्रममा अनियमितता

Nepal Live

वीरगञ्ज– वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा विगत ५ वर्षदेखि

आवश्यकता भए तालमेल हुन सक्छ : प्रधानमन्त्री देउवा

Nepal Live

धनगढी– प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले २ नं

पढ्नै पर्ने