प्रधानमन्त्री देउवाले गरे गृहजिल्लामा मतदान

नेपाल लाइभ

Nepal Live

डडेल्धुरा- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा मतदान गरेका छन्।

देउवाले गन्यापधुरा- १ को असिग्राम माविबाट बिहान सवा १० बजे मतदान गरेका हुन्।

प्रधानमन्त्री देउवाले बिहान साढे ८ बजे मतदान गर्ने तय भए पनि चिसो मौसमका कारण मतदान स्थलमा ढिलो पुगेका थिए।

पढ्नै पर्ने