आमाको मृत्युकार्यमै रहेका नयाँ शक्तिका उम्मेदवारद्वारा मतदान

नेपाल लाइभ

Nepal Live

कास्की– आमाको मृत्युकार्यमै रहेका नयाँ शक्ति पार्टी नेपालका उम्मेदवारले मतदान गरेका छन्।

कास्की १ का प्रतिनिधिसभाका उम्मेदवार सौगात पोखरेलले भवानी कालिका उच्च मावि विजयपुर केन्द्रमा मतदान गरेका हुन्।

पोखरेलकी आमाको गत १२ गते निधन भएको थियो।
 

पढ्नै पर्ने