कैलालीको सरस्वती मावि मतदान केन्द्र नजिक बम

नेपाल लाइभ

कैलाली- कैलालीको जानकी गाउँपालिकास्थित सरस्वती मावि दुर्गौलीमा मतदान केन्द्र नजिक बम फेला परेको छ।

मतकेन्द्रभन्दा २० मिटर नजिक बाल्टिन बम फेला परेको हो। 

भरखरै घटनास्थल पुगेको सेनाको टोलीले बम डिस्पोजको तयारी गरिरहेको छ।

पढ्नै पर्ने