ad

नेपाल-बंगलादेश बैंकको ४ शाखा विस्तार

नेपाल लाइभ

Nepal Live

काठमाडौं- नेपाल-बंगलादेश बैंकले विभिन्न ठाउँमा थप ४ शाखा विस्तार गरेको छ।

बैंकले हुम्लाको सिन्जा, धनकुटाको भेडेटार, तेह्रथुमको छथर र संखुवासभाको पाँचखपनमा शाखा स्थापना गरेको हो। भेडेटार साँगुरीगढीमा भने एटिएम बुथ पनि विस्तार गरिएको छ।

यी स्थानमा विस्तार गरिएका शाखाबाट ग्राहकले अत्याधुनिक बैंकिङ सुविधा सहजै लिन सक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले जानकारी दिए।

यी ४ शाखा विस्तारसँगै अब बैंकका सञ्जाल ५४, एक्सटेन्सन काउन्टर ५, ७ शाखारहित बैंकिङ सेवा र एटिएम बुथ ४८ वटा रहेका छन्।
 

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


कास्कीमा १० हजार बढी उद्योग सञ्चालन

Nepal Live

पोखरा- कास्कीमा १० हजार ६ सय ३८ उद्योग सञ्चालनमा छन् ।

सम्झौतापछि एसियन लाइफको सेवा अब मुक्तिनाथ विकास बैंकबाट 

Nepal Live

काठमाडौं- एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ बिकास बैंकबीच सम्झौता

कमलामाईमा लक्ष्मी बैंकको शाखा

Nepal Live

काठमाडौं-  सिन्धुलीको कमलामाईमा लक्ष्मी बैंकले नयाँ शाखा विस्तार गरेको छ।

टेलिकमले बाढी प्रभावित जिल्लामा निःशुल्क प्रिपेड सिम दिने

Nepal Live

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लामा निःशुल्क जिएसएम

बाढीपीडितलाई नाडाको पाँच लाख

Nepal Live

काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बाढीप्रभावितका लागि पाँच लाग

बाढी प्रभावित २३ जिल्लामा टेलिकमको नि:शुल्क सिम

Nepal Live

काठमाडौं-  बाढी प्रभावित जिल्लाका लागि नेपाल टेलिकमले नि:शुल्क जिएसएम प्रिपेड

पढ्नै पर्ने