ad

१२ फोटोमा हेर्नोस् पाटन औद्योगिक क्षेत्रको आगलागी

निमेष जंग राई

Nepal Live

ललितपुर- पाटन औद्योगिक क्षेत्रमा  मंगलबार साँझ लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन। लगनखेल र सातदोबाटोको बीचमा रहेको औद्योगिक क्षेत्रभित्र साँझ साढे ६ बजेदेखि आगो सल्किएको थियो।

विद्युत् सर्ट भएर आगलागी भएको र निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नरेन्द्र चन्दले बताएका छन्। आनन्द प्लाष्टिक उद्योगबाट सुरु भएको आगो अन्य उद्योगमा पनि फैलिएको छ। आगलागीमा 

पञ्चकन्या ग्रुपको ४८ नम्बर ब्लकमा रहेको 'युनिक प्रोफाइल, युपिभिसी विन्डोज एन्ड डोर' पूर्ण रुपमा जलेको छ। आगो नियन्त्रण हुने क्रममा रहेको डिएसपी चन्दले जानकारी दिए।

आगलागी र नियन्त्रणका यी तस्बिर

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


दलित समुदायबाट डाक्टर बनेका काशीरामः विपन्न समुदायको सेवा गर्ने चाहना

Nepal Live

आर्थिक अभावका कारण पढ्न नसकेका समाचारहरु आइरहँदा गुल्मीका एक अति

सूर्तिजन्य पदार्थ नियन्त्रणमा विदेशीले भेटेका कुरुप चित्र

Nepal Live

काठमाडौं- सायद धेरैले देखेको हुनुपर्छ, सूर्तिजन्य पदार्थ(चुरोट, बिडी, सूर्ति)को प्याकेटमा एउटा

ट्रमामा छोरो उपचार गर्न आएका राउटे भन्छन्, तीन दिनमा निको पारिदेऊ

Nepal Live

दैलेखको बिन्द्रासैनीमा बस्दै आएका राउटे मुखिया विरबहादुर शाही यतिखेर निक्कै

सधैं बाढी र बिचल्ली

Nepal Live

बाँके- साउन २८ गतेको अविरल वर्षापछि राप्ती नदीमा आएको बाढी

'प्रचण्डलाई सोध्न मन छ, मेरो पतिलाई किन गोली हानियो?'

Nepal Live

काठमाडौं : ‘मैले १४ वर्षदेखि आफ्नो पतिलाई गुमाएको छु, सरकार

मकै बेच्नेको पीडाः सास थाम्दै, जीवन धान्दै

Nepal Live

काठमाडौं– मध्य दिन छ, काठमाडौं भित्रिने र बाहिरिने मुख्य नाका

पढ्नै पर्ने