ad

डकैती गर्न हिडेका युवा पेस्तोलसहित गोकर्णमा पक्राउ

नेपाल लाइभ

Nepal Live

 काठमाडौं– डकैती गर्न हिडेका एक युवा पेस्तोलसहित पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धले सोमबार बेलु्का गोकर्णमा चेकजाँच गर्ने क्रममा सिन्धुपाल्चोक घर भएका धिरेन श्रेष्ठलाई पेस्तोलसहित पक्राउ गरेको हो । बौद्ध वृत्तका डिएसपी अच्यूत पुडासैनीका अनुसार उनी डकैतीको उदेश्यले पेस्तोल बोकेर हिडेको अनुसन्धानमा खुलेको छ । 

  प्रहरीले चेकजाँच गर्ने क्रममा बा. ८८ प. ८२८४ नम्बरको मोटरसाईकल सवार श्रेष्ठ पक्राउ परे । तर, मोटरसाइकल चालक रमेश तामाङ भने भाग्न सफल भएका छन् । श्रेष्ठबाट सटर फोर्न प्रयोग हुने हुक समेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका श्रेष्ठ चार वर्ष मलेसिया बसेर फर्किएका युवा हुन् । 
 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


शुक्लाफाँटा नगरपालिकाका जननिर्वाचित प्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा पढ्ने

Nepal Live

कञ्चनपुर - कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका जननिर्वाचित प्रतिनिधि र राष्ट्र सेवकका छोराछोरी

सोलुखुम्बुमा आगलागीबाट ११ लाख भन्दा बढीको क्षति

Nepal Live

सोलुखुम्बु- सोलुखुम्बु दूधकुण्ड नगरपालिका– ७ च्याल्सामा एउटा घरमा आगलागी हुँदा ११

बालबालिकाको प्रयोग हुन नदिनेसम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर

Nepal Live

काठमाडौँ, १२ भदौ । आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय

पीडा भुल्न बाढीपीडितलाई मनोपरामर्श

Nepal Live

इटहरी- पीडामै रुमल्लिएका सुनसरी र मोरङ जिल्लाका बाढीपीडतलाई व्यवहारिक जीवनमा अभ्यस्त

आफन्तको पर्खाइमा पीडामा दिन बिताउँदै बेपत्ता परिवार

Nepal Live

रोल्पा- बेपत्ता भएको लामो समयसम्म आफन्तजनका बारेमा कुनै जानकारी नपाउँदा रोल्पाका

झापामा छत्तीस हजार घरधुरी शौचालयविहीन

Nepal Live

बनियानी (झापा)- झापालाई खुला दिसामुक्त घोषणा गर्ने अभियानमा चुनौती देखिएको छ

पढ्नै पर्ने