ad

निर्वाचनमा खटिने कर्मचारीको ३ लाखको बीमा, मृत्यु भएमा २० लाख

नेपाल लाइभ

काठमाडौँ – निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि जनही तीन लाखको बीमासहित अन्य उपचारको व्यवस्था गरिएको छ। 

निर्वाचन आयोगका अनुसार बीमा अवधिभर कर्तव्यपालनाको सिलसिलामा घाइते भएमा उपचार गर्दा लागेको बिल बमोजिमको रकम र मृत्यु भएमा प्रतिव्यक्ति रु २० लाख पाउने व्यवस्था छ। 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ मा आयोग पदाधिकारी तथा आयोग र सो अन्तर्गत कार्यरत कर्मचारी एंव मुख्य÷निर्वाचन अधिकृतको कार्यलय र मतदान केन्द्रमा खटिने कर्मचारीले उक्त सुविधा पाउनेछन्। 

निर्वाचन स्वयंसेवक, निर्वाचन शिक्षामा खटिने कार्यकर्ता÷मतदाता शिक्षा स्वयंसेवक, मतदाता शिक्षा सुपरीवेक्षक, जिल्ला तालिम समन्वयकर्ता र निर्वाचन अनुगमनकर्ताले समेत उक्त सुविधा पाउने व्यवस्था गरिएको छ। 

त्यसैगरी निर्वाचनको घुम्ती टोलीमा खटिने कर्मचारी, मतगणनामा खटिने कर्मचारी, मतदान केन्द्र पुनरावलोकनमा खटिने कर्मचारी, निर्वाचन सामग्री व्यवस्थापनमा खटिने कर्मचारी र निर्वाचन विज्ञले पनि सो सुविधा पाउनेछन्। रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


काठमाडौंका यी स्थानमा आज विद्युत् कटौती

Nepal Live

काठमाडौँ- काठमाडौँ उपत्यकाको सडक विस्तार तथा ट्राफिक व्यवस्थापनलाई सहयोग गर्न सडक

मालपोत कार्यालयका १३ कर्मचारीविरुद्ध आरोपपत्र दायर

Nepal Live

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, चाबहिलका करिब एक

पनौतीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, १६ घाइते

Nepal Live

भक्तपुर- काभ्रेपलाञ्चोकको पनौतीबाट काठमाडौँतर्फ जाँदै गरेको बस अरनिको राजमार्ग खण्डअन्तर्गत जोरपाटीमा

वागमती सफाइमा जुटे एयर होस्टेज

Nepal Live

काठमाडौँ - वागमती सरसफाइको २२५औँ हप्ताको कार्यक्रम आज सम्पन भएको छ।  सिनामंगलस्थित

रसुवाका पहिरो प्रभावितलाई एनआरएन बेल्जियमको सहयोग 

Nepal Live

रसुवा– गैरआवासीय नेपाली संघ एनआरएन बेल्जियमले रसुवाका पहिरो प्रभावितलाई आर्थिक

चक्रपथ क्षेत्रका अवैध घरटहरा हटाउन सुरु

Nepal Live

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ किनारामा अवैध रुपमा सञ्चालन

पढ्नै पर्ने