ad

यू–१९ एसिया कप : भारतलाई पछि पार्दै नेपाल पुग्यो सेमिफाइनलमा

नेपाल लाइभ

Nepal Live

काठमाडौं– एसिसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशले भारतलाई पराजित गरेपछि नेपाल सेमिफाइनमा प्रवेश गरेको छ। आजै नेपालले मलेसियाविरुद्ध ८ विकेटले सानदार जित हात पारेको थियो।

बंगलादेशले भारतलाई ८ विकेटले नै पराजित गरेको छ। भारतले ३२ ओभरमा ८ विकेट गुमाउँदै १८७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रेको बंगलादेशले उक्त लक्ष्य दुई विकेट गुमाउँदै २८ ओभरमा पूरा गर्यो। बंगलदेशका लागि तहिर अड्डीले सर्वाधिक ४८ रन बनाए।

नेपाल, बंगलादेश, भारत र मलेसिया रहेको समूह–ए मा बंगलादेश विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि हात्तीको बच्चा 

Nepal Live

नेपालगञ्ज, १२ भदौ । अर्को वर्ष पुसमा नेपालगञ्जमा आयोजना हुने

खेलकुदबाट समृद्धिको खोजी : खेलकुदमन्त्री केसी

Nepal Live

कैलाली- युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीले खेलकुदका माध्यमबाट देशलाई कसरी विश्वसामु

बंगलादेशमाथि नेपालको रवाफ

Nepal Live

काठमाडौं - मैत्रीपूर्ण भलिबल खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ ।

साविक विजेता केर्वर पहिलो चरणबाटै बाहिरिइन्

Nepal Live

न्यूयोर्क - साविक विजेता एन्जिलिकी केर्वर युएस ओपन टेनिस प्रतियोगिताको पहिलो

जापान लगातार छैटौं पटक विश्वकपमा छनोट

Nepal Live

टोकियो -  जापानले फिफा विश्वकप फुटबल प्रतियोगितामा लगातार छैटौं पटक स्थान

अर्जेन्टिना बराबरीमा रोकियो, इक्वेडरमाथि ब्राजिलको जित

Nepal Live

मोन्टेभियो -  विश्वकप फुटबल २०१८ अन्तर्गत दक्षिण अमेरिका छनोटमा अर्जेन्टिना र

पढ्नै पर्ने