ad

बालाजुमा जीपको ठक्करबाट साइकलयात्रीको ज्यान गयो

नेपाल लाइभ

Nepal Live

काठमाडौं- राजधानीको बालाजुस्थित गंगाहल अगाडि गएराति साढे १० बजे नम्बर खुल्न नसकेको बोलेरो जीपको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।

नुवाकोट गर्खु ६ घर भई हाल गंगाहल नजिकै बस्दै आएका शेखर प्याकुरेलको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका साइकलमा पछाडी सवार गोंगबु बस्ने तँनहु दमौलीका मन्दिप परियारको पिपल्स अस्पताल नयाँबजारमा उपचार भइरहेको छ। दुर्घटनापश्चात् जीपसहित चालक फरार छन्।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


काठमाडौंका यी स्थानमा आज विद्युत् कटौती

Nepal Live

काठमाडौँ- काठमाडौँ उपत्यकाको सडक विस्तार तथा ट्राफिक व्यवस्थापनलाई सहयोग गर्न सडक

मालपोत कार्यालयका १३ कर्मचारीविरुद्ध आरोपपत्र दायर

Nepal Live

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, चाबहिलका करिब एक

पनौतीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, १६ घाइते

Nepal Live

भक्तपुर- काभ्रेपलाञ्चोकको पनौतीबाट काठमाडौँतर्फ जाँदै गरेको बस अरनिको राजमार्ग खण्डअन्तर्गत जोरपाटीमा

वागमती सफाइमा जुटे एयर होस्टेज

Nepal Live

काठमाडौँ - वागमती सरसफाइको २२५औँ हप्ताको कार्यक्रम आज सम्पन भएको छ।  सिनामंगलस्थित

रसुवाका पहिरो प्रभावितलाई एनआरएन बेल्जियमको सहयोग 

Nepal Live

रसुवा– गैरआवासीय नेपाली संघ एनआरएन बेल्जियमले रसुवाका पहिरो प्रभावितलाई आर्थिक

चक्रपथ क्षेत्रका अवैध घरटहरा हटाउन सुरु

Nepal Live

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ किनारामा अवैध रुपमा सञ्चालन

पढ्नै पर्ने