ad

जापानी पर्यटक बोकेको गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

नेपाल लाइभ

जितपुर, कपिलवस्तु- जापानी पर्यटक बोकेको भारतीय गाडीले ठक्कर दिँदा एक भारतीयको मृत्यु भएको छ। 

पर्यटक बोकेर लुम्बिनीबाट तिलौराकोट आउँदै गरेको युपी ६५ विटी ९७९७ नंको भारतीय बसले मायादेवी गाउँपालिका–६ डुमरा नजिकै ठक्कर दिँदा भारत घर भई नेपाल ससुराली आएका २८ वर्षीय अकलेश कवारको मृत्यु भएको हो। 

ससुराली घरबाट बाहिर निस्कने क्रममा बसको ठक्करबाट गम्भीर घाइते कवारको लुम्बिनी मेडिकल कलेज भैरहवामा उपचारका क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


काठमाडौंका यी स्थानमा आज विद्युत् कटौती

Nepal Live

काठमाडौँ- काठमाडौँ उपत्यकाको सडक विस्तार तथा ट्राफिक व्यवस्थापनलाई सहयोग गर्न सडक

मालपोत कार्यालयका १३ कर्मचारीविरुद्ध आरोपपत्र दायर

Nepal Live

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, चाबहिलका करिब एक

पनौतीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, १६ घाइते

Nepal Live

भक्तपुर- काभ्रेपलाञ्चोकको पनौतीबाट काठमाडौँतर्फ जाँदै गरेको बस अरनिको राजमार्ग खण्डअन्तर्गत जोरपाटीमा

वागमती सफाइमा जुटे एयर होस्टेज

Nepal Live

काठमाडौँ - वागमती सरसफाइको २२५औँ हप्ताको कार्यक्रम आज सम्पन भएको छ।  सिनामंगलस्थित

रसुवाका पहिरो प्रभावितलाई एनआरएन बेल्जियमको सहयोग 

Nepal Live

रसुवा– गैरआवासीय नेपाली संघ एनआरएन बेल्जियमले रसुवाका पहिरो प्रभावितलाई आर्थिक

चक्रपथ क्षेत्रका अवैध घरटहरा हटाउन सुरु

Nepal Live

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ किनारामा अवैध रुपमा सञ्चालन

पढ्नै पर्ने