ad

नेपाल-बहमासबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल लाइभ

Nepal Live

काठमाडौं- क्यारेबियन मुलुक बहमास र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै नेपालले विश्वका एकसय ५३ देशसँग सम्बन्ध विस्तार भएको छ। 

संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र उक्त विश्वसंस्थाका लागि बहमासका स्थायी प्रतिनिधि सेलिया कारीले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर गरे।

न्युयोर्कस्थित स्थायी नेपाली नियोगका अनुसार आज उक्त नियोगमा आयोजित एक कार्यक्रममा दुवै मुलुकका राजदूतले समझदारीपत्रमा हस्ताक्षर गरी उनीहरुले त्यससम्बन्धी जानकारी राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई दिए।

समझदारीपत्रमा हस्ताक्षर गरेपछि दुवै राजदूतले पारस्परिक सम्बन्ध विस्तारका साथै जलवायु परिवर्तन, प्राकृतिक विपत्ति र पर्यटन प्रवर्द्धनबारे छलफल समेत गरेका थिए।रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


दुबईमा दम्पतीको रहस्यमय मृत्यु

Nepal Live

दुबई- वैदेशिक रोजगारीको सिलसिलामा दुबई आएका चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछौलीका

एनआरएनए स्विडेनमा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति

Nepal Live

स्टकहोम— गैर आवासीय नेपाली संघ (एनआरएनए) स्विडेनमा नयाँ कार्यसमिति चयन

अमेरिकामा कलेजो प्रत्यारोपण गरिरहेका डा. रोशन

Nepal Live

डा. रोशन श्रेष्ठ हाल अमेरिकाको जर्जियास्थित पिडमन्ट ट्रान्सप्लान्ट इन्स्टिच्युटमा लिभर ट्रान्सप्लान्टेसनका

युएई बन्न सक्छ नेपाली डाक्टरको गन्तव्य

Nepal Live

खाडी मुलुक संयुक्त अरब इमिरेट्स वैदेशिक रोजगारीमा जाने नेपालीका लागि

यस्तो छ बेलायती स्वास्थ्य प्रणाली

Nepal Live

बेलायतमा हरेक व्यक्तिको प्रारम्भिक स्वास्थ्य परीक्षणमा जिपी (जनरल प्राक्टिस) डाक्टरसग

केही नेपाली निजी अस्पतालका कोठा जर्मनीको भन्दा पनि महंगो रहेछ

Nepal Live

जर्मनी र नेपालमा मुटुको उपचारमा के फरक पाउनुभयो ? उपचारको कुरा

पढ्नै पर्ने