ad

चीनमा प्रतिलिपि अधिकार उल्लंघन गर्ने १६ सय वेबसाइट बन्द

नेपाल लाइभ

Nepal Live

बेइजिङ- प्रतिलिपी अधिकार उल्लंघन गर्ने एक हजार ६५५ वेबसाइटलाई चिनियाँ सरकारी अधिकारीहरुले बन्द गरिदिएका छन्।

प्रतिलिपि अधिकार प्रशासकहरुले दुई लाख ७४ हजार ८ सय वटा लिंक पनि हटाइएदिएको बिहीबार जानकारी दिए। प्रतिलिपि अधिकार उल्लंघन गर्नेहरुलाई कारबाही गर्ने अभियान उनीहरुले यसै वर्षको जुलाईमा सुरु गरेका हुन्। 

चीनको ‘साइबरस्पेस एडमिनिस्ट्रेसन’, उद्योग र सूचनाप्रविधि मन्त्रालय र सार्वजनिक सुरक्षा मन्त्रालयले प्रतिलिपि अधिकार उल्लंघन गर्नेविरुद्धको कडा कारबाही अभियान चलाइरहेका छन्।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रविधियुक्त शिक्षा प्रणाली लागु गर्नुपर्छः ज्ञवाली

Nepal Live

काठमाडौं– नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले देशलाई समृद्धिमा लैजान शिक्षाको

आँखाको दृष्टि नभएर के भो ? नेत्रहीनले पढ्न र सुन्न सक्ने सफ्टवेयर नेपालमा

Nepal Live

काठमाडौँ – नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने

शरीरमै माइक्रोचिप्स, खै व्यक्तिको स्वतन्त्रता?

Nepal Live

प्रविधिले अहिले हाम्रो जीवनयापन सहज बनाइदिएको छ। सँगै केही कुरामा

फ्रान्समा बन्छ ४ दिनमै नयाँ घर 

Nepal Live

काठमाडौं/एजेन्सी- फ्रान्सको आर्किटेक्चर कम्पनी ‘मल्टिपोड स्टुडियो’ ले ४ दिनमै नयाँ

१५ वर्षे फुच्चेको कमाल 

Nepal Live

काठमाडौं/एजेन्सी- सन् २०११ को साइन्स फिक्सन चलचित्र रियल स्टिलबाट प्रभावित भएर

युवती जस्तै देखिनका लागि ५० लाखको सर्जरी

Nepal Live

काठमाडौं/एजेन्सी- मनपर्ने सेलिब्रेटीलाई लिएर मानिस कति हदसम्म आर्कषित हुनसक्छन्। यसका

पढ्नै पर्ने