ad

बाग्लुङमा आइएमई बिमा कम्पनी

नेपाल लाइभ

Nepal Live

बाग्लुङ– वित्तीय र सेवामूलक क्षेत्रमा लगानी गर्दै आएको आइएमई समूहले बाग्लुङमा आफ्ना दुई बिमा कम्पनीका शाखा विस्तार गरेको छ। 

आइएमई समूहद्वारा सञ्चालित आइएमई जीवन बिमा र आइएमई निर्जीवन बीमा कम्पनी बाग्लुङ शाखाले बिहीबारदेखि सेवा शुभारम्भ गरेका छन्। 

दुवै शाखाको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले उद्घाटन गर्नुभयो । जीवन बिमाको दोस्रो र निर्जीवन बिमा कम्पनीको २२औंँ शाखा बागलुङमा स्थापना भएको हो । समितिका अध्यक्ष चापागाईंले बिमा कम्पनीले पुँजी निर्माणमा सघाउ पुर्‍याउने बताए।  

आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले न्यूनतम रु २५ हजारदेखि अधिकतम मूल्यसम्म बिमा गर्न सकिने व्यवस्था रहेको बताए। 

आइएमई निर्जीवन बिमा कम्पनीले घर, गाडी, व्यवसाय, उद्योगधन्दा लगायतका क्षेत्रमा बीमा सुविधा प्रवाह गर्ने जनाएको छ । दुवै कम्पनीले अलग–अलग स्थानमा शाखा कार्यालय स्थापना गरी सेवा शुभारम्भ गरेका छन्। रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


कास्कीमा १० हजार बढी उद्योग सञ्चालन

Nepal Live

पोखरा- कास्कीमा १० हजार ६ सय ३८ उद्योग सञ्चालनमा छन् ।

सम्झौतापछि एसियन लाइफको सेवा अब मुक्तिनाथ विकास बैंकबाट 

Nepal Live

काठमाडौं- एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ बिकास बैंकबीच सम्झौता

कमलामाईमा लक्ष्मी बैंकको शाखा

Nepal Live

काठमाडौं-  सिन्धुलीको कमलामाईमा लक्ष्मी बैंकले नयाँ शाखा विस्तार गरेको छ।

टेलिकमले बाढी प्रभावित जिल्लामा निःशुल्क प्रिपेड सिम दिने

Nepal Live

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लामा निःशुल्क जिएसएम

बाढीपीडितलाई नाडाको पाँच लाख

Nepal Live

काठमाडौं– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले बाढीप्रभावितका लागि पाँच लाग

बाढी प्रभावित २३ जिल्लामा टेलिकमको नि:शुल्क सिम

Nepal Live

काठमाडौं-  बाढी प्रभावित जिल्लाका लागि नेपाल टेलिकमले नि:शुल्क जिएसएम प्रिपेड

पढ्नै पर्ने