ad

१३ तस्बिरमा हेरौं हङकङ विरुद्ध खेल्ने नेपाली टिमको अभ्यास

नेपाल लाइभ

Nepal Live

काठमाडौं - विश्व क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिपको छैटौं चरणको खेल खेल्न हङकङ पुगेको नेपालले बिहीबार अन्तिम प्रशिक्षण गरेको छ।

टिन कङ रिक्रिएन मैदानमा अभ्यास गरेको नेपालले यही मैदानमा शुक्रबार र आइतबार हङकङसँग प्रतिस्पर्धा गर्दै छ । शुक्रबारको खेल नेपाली समय अनुसार बिहान ७ बजेदेखि हुनेछ।

डब्लुसिएलको पाँचौं चरणको समाप्तिमा नेपाल ८ अंक जोडेर छैटौं स्थानमा छ । नेपाललाई शीर्ष चारमा रहेर एकदिवसीय विश्वकपमा छनोट हुन हङकङसँगका दुवै खेल जित्नैपर्ने दबाव छ। 

हेरौं अन्तिम अभ्यास खेलका तस्बिरहरु:

तस्बिरहरु : रमन शिवाकोटी/क्यान

 

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि हात्तीको बच्चा 

Nepal Live

नेपालगञ्ज, १२ भदौ । अर्को वर्ष पुसमा नेपालगञ्जमा आयोजना हुने

खेलकुदबाट समृद्धिको खोजी : खेलकुदमन्त्री केसी

Nepal Live

कैलाली- युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीले खेलकुदका माध्यमबाट देशलाई कसरी विश्वसामु

बंगलादेशमाथि नेपालको रवाफ

Nepal Live

काठमाडौं - मैत्रीपूर्ण भलिबल खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ ।

साविक विजेता केर्वर पहिलो चरणबाटै बाहिरिइन्

Nepal Live

न्यूयोर्क - साविक विजेता एन्जिलिकी केर्वर युएस ओपन टेनिस प्रतियोगिताको पहिलो

जापान लगातार छैटौं पटक विश्वकपमा छनोट

Nepal Live

टोकियो -  जापानले फिफा विश्वकप फुटबल प्रतियोगितामा लगातार छैटौं पटक स्थान

अर्जेन्टिना बराबरीमा रोकियो, इक्वेडरमाथि ब्राजिलको जित

Nepal Live

मोन्टेभियो -  विश्वकप फुटबल २०१८ अन्तर्गत दक्षिण अमेरिका छनोटमा अर्जेन्टिना र

पढ्नै पर्ने