ad

कार दुर्घटनामा परिन् अभिनेत्री रेखा थापा

नेपाल लाइभ

Nepal Live

काठमाडौं- अभिनेत्री रेखा थापा कार दुर्घटनामा परेकी छन्। 'टिभी फिल्मी'मा अन्तरवार्ता दिएर आफ्नो निवास फर्कने क्रममा उनको कारलाई मालबाहक ट्रकले ठक्कर दिएको हो।

रिलिजको क्रममा रहेको 'रूद्रप्रिया'बारे अन्तरवार्ता दिएर फर्किरहेका बेला दिउँसो सवा १२ बजे दुर्घटना भएको हो। दुर्घटनाका कारण गाडीमा क्षति पुगे पनि रेखा सकुशल छिन्। 

दुर्घटनापछि रेखा र ट्रकका सम्बन्धित व्यक्ति गौशाला प्रहरी वृत्त पुगेका थिए। दुवै पक्षबीच कार मर्मत गर्ने सहमति भएको छ।

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


असोजमा ‘इन्च्यान्टर मिस टिन’ प्रतियोगिता

Nepal Live

काठमाडौँ- काठमाडौँ जेसीजको आयोजनामा १५ औँ ‘इन्च्यान्टर मिस टिन–२०१७’ प्रतियोगिता हुने

एक साता धकेलियो 'ऐश्वर्य' रिलिज

Nepal Live

काठमाडौं- लामो अमेरिका बसाइपछि नेपाल फर्किएका अभिनेता रमेश उप्रेतीको 'ऐश्वर्य'ले

'रानी'को टिजरमा यस्तो देखिइन् पूर्व मिस नेपाल मलिना

Nepal Live

काठमाडौं - कात्तिक २ लाई रिलिज मिति तोकेको 'रानी' फिल्मको टिजर

'गोल्डेन ब्वाई' नाटकमा नम्रता

Nepal Live

काठमाडौं - अभिनेत्री नम्रता श्रेष्ठ पुन: रंगमञ्चमा देखिने भएकी छन्

सलमानका पिता भन्छन् - यस कारण चलेन सलमान र शाहरूखको फिल्म

Nepal Live

बलिउड वक्सअफिसका शक्ति केन्द्र मानिएका अभिनेताद्वय सलमान खान तथा शारूखानका

पढ्नै पर्ने