ad

जो एक घन्टामा १४ लाख ४० हजार रुपैयाँ कमाउँछिन्

नेपाल लाइभ

Nepal Live

सिड्नी (एजेन्सी)– हामी सबैको एउटा चाहना हुन्छ। कम काम गर्नु परोस् तर तलब टन्न आओस्। अस्ट्रेलियामा एउटी महिला यस्तै छिन्, जो एक घन्टामै १४ लाख ४० हजार रुपैयाँ कमाउने गर्छिन्। 

अस्ट्रेलियामा अनलाइन गेमको ठूलो व्यापार छ। यी खेलहरु बजारमा पठाउनु पूर्व यसको स्तरको मापन गर्ने गरिन्छ। अस्ट्रेलियाकी यिनै चेल्सी नाम गरेकी युवती नयाँ गेमको गल्ती पत्ता लगाउन माहिर मानिन्छिन्। 

उनलाई सानैदेखि गेममा रुचि थियो। जसका कारण उनले यसैलाई आफ्नो करिअर बनाइन्। गेम निमार्ण गर्ने कम्पनीको विशेष निमन्त्रणामा उनी कम्पनीको अफिस जान्छिन्। र, त्यहाँ एक घन्टा काम गरेको १४ लाख ४० हजार रुपैयाँ लिन्छिन्।

चेल्सी गेम खेलेर त्यसको गल्ती पत्ता लगाउँछिन्। उनले दिएको सुझावअनुसार कम्पनीले त्यसमा सुधार गरेर बजारमा आफ्नो प्रोडक्ट लैजाने गरेको छ। उनीसँग प्रत्यक्षरुपमा जोडिन धेरै मानिसहरु चाहन्छन्। उनले विज्ञापनबाट पनि थप मनग्यै पैसा आर्जन गर्ने गरेकी छिन्। 

२ वर्षअघि सम्म उनी औषधी कम्पनीमा कार्यरत थिइन्। उनलाई यो पेशाले त्यति प्रभावित पार्न सकेन। यसपछि पुरानै सौखमा मोडिएकी हुन्। उनको सोशल मिडियामा ३ लाख ३० हजार फलोअर छन्। 
 

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रविधियुक्त शिक्षा प्रणाली लागु गर्नुपर्छः ज्ञवाली

Nepal Live

काठमाडौं– नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले देशलाई समृद्धिमा लैजान शिक्षाको

आँखाको दृष्टि नभएर के भो ? नेत्रहीनले पढ्न र सुन्न सक्ने सफ्टवेयर नेपालमा

Nepal Live

काठमाडौँ – नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने

शरीरमै माइक्रोचिप्स, खै व्यक्तिको स्वतन्त्रता?

Nepal Live

प्रविधिले अहिले हाम्रो जीवनयापन सहज बनाइदिएको छ। सँगै केही कुरामा

फ्रान्समा बन्छ ४ दिनमै नयाँ घर 

Nepal Live

काठमाडौं/एजेन्सी- फ्रान्सको आर्किटेक्चर कम्पनी ‘मल्टिपोड स्टुडियो’ ले ४ दिनमै नयाँ

१५ वर्षे फुच्चेको कमाल 

Nepal Live

काठमाडौं/एजेन्सी- सन् २०११ को साइन्स फिक्सन चलचित्र रियल स्टिलबाट प्रभावित भएर

युवती जस्तै देखिनका लागि ५० लाखको सर्जरी

Nepal Live

काठमाडौं/एजेन्सी- मनपर्ने सेलिब्रेटीलाई लिएर मानिस कति हदसम्म आर्कषित हुनसक्छन्। यसका

पढ्नै पर्ने