ad

हाम्रो किबोर्ड अब एपस्टोरमा पनि

नेपाल लाइभ

Nepal Live

काठमाडौं- युनिकोड नेपाली टाइप गर्न सकिने लोकप्रिय एप 'हाम्रो नेपाली किबोर्ड' अब आइफोन प्रयोगकर्ताहरुले पनि उपयोग गर्न सक्ने भएका छन्।

यसअघि एन्ड्रोइड प्रयोगकर्ताहरुका लागि प्लेस्टोरमा मात्र उपलब्ध रहेको यो एप एपस्टोरमा पनि उपलब्ध भएको हो। 

हाम्रो पात्रो समूहले बडादशैंको अवसर पारेर एप सार्वजनिक गरेको हो । एपस्टोरमा एप डाउनलोड गरेर विभिन्न इन्टरफेसमध्ये आफूलार्इ मनपर्ने विधिको प्रयोग गरी आइफोनमा नेपाली भाषामा लेख्न सकिने जनाइएको छ।

लोकप्रिय इमोजीहरु समावेश गरिएको किबोर्डमा नियमित अंग्रेजी अक्षरका साथै  नेपाली तथा अंग्रेजी भाषामा नम्बरहरू समेत राखिएका छन् ।

किबोर्डमा कुनै अक्षर टाइप गर्दा सो अक्षरबाट प्रारम्भ हुने अन्य धेरै शब्द सुझावका रूपमा देखाइदिने भएकाले आवश्यक शब्द छानेर टाइप गर्न सजिलो हुने अपेक्षा राखिएको छ।

?>

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


प्रविधियुक्त शिक्षा प्रणाली लागु गर्नुपर्छः ज्ञवाली

Nepal Live

काठमाडौं– नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले देशलाई समृद्धिमा लैजान शिक्षाको

आँखाको दृष्टि नभएर के भो ? नेत्रहीनले पढ्न र सुन्न सक्ने सफ्टवेयर नेपालमा

Nepal Live

काठमाडौँ – नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने

शरीरमै माइक्रोचिप्स, खै व्यक्तिको स्वतन्त्रता?

Nepal Live

प्रविधिले अहिले हाम्रो जीवनयापन सहज बनाइदिएको छ। सँगै केही कुरामा

फ्रान्समा बन्छ ४ दिनमै नयाँ घर 

Nepal Live

काठमाडौं/एजेन्सी- फ्रान्सको आर्किटेक्चर कम्पनी ‘मल्टिपोड स्टुडियो’ ले ४ दिनमै नयाँ

१५ वर्षे फुच्चेको कमाल 

Nepal Live

काठमाडौं/एजेन्सी- सन् २०११ को साइन्स फिक्सन चलचित्र रियल स्टिलबाट प्रभावित भएर

युवती जस्तै देखिनका लागि ५० लाखको सर्जरी

Nepal Live

काठमाडौं/एजेन्सी- मनपर्ने सेलिब्रेटीलाई लिएर मानिस कति हदसम्म आर्कषित हुनसक्छन्। यसका

पढ्नै पर्ने