ad

भारतले जित्यो एकदिवसीय सिरिज

नेपाल लाइभ

Nepal Live

पोर्ट एलिजाबेथ-दक्षिण अफ्रिकाविरुद्धको एकदिवसिय सिरिजमा भारतले जित हात पारेको छ। मंगलबारको पाँचौ एकदिवसीय खेलमा ७३ रनको जित हात पारेसँग भारतले सिरिज पनि जितेको हो। 
 ६ खेलको एकदिवसिय प्रतिस्पर्धा भारतले ४ खेल जित्दै सिरिज कब्जा जमाएको हो। 

मंगलबारको खेलमा टस हासेर भारतले पहिला ब्याटीङ गरेको थियो। २ सय ७५ रनको लक्ष्य दक्षिण अफ्रिकालाई दिएकोमा दक्षिण अफ्रिका एक २ सय १ रनमा अलआउट हुनपुग्यो। 
१ सय १५ रन प्रहार गरेका भारतीय ब्याट्सम्यान रोहित शर्मा खेलमा म्यान अफ दी म्याच भए। 

 यो जितसँगै भारत एकदिवसीय बरियतामा एक नम्बरमा उक्लिएको छ। 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


पढ्नै पर्ने