ad

सात तस्बिरमा स्वेताको सुन्दरता

Nepal Live

काठमाडौं- आफ्नो लगानी र अभिनय रहेको फिल्म 'कान्छी' को रिलिज मिति नजिकिँदै जाँदा पछिल्लो समय स्वेता खड्काको व्यस्तता बढिरहेको छ। उनले सार्वजनिक कार्यक्रमहरुमा आफ्नो उपस्थिति बढाउँदै गएकी छिन्।

यसै क्रममा मंगलबार कामना फिल्म्स अवार्ड समारोहमा पुगेकी स्वेता निकै आकर्षक रुपमा प्रस्तुत भइन्।

अवार्ड समारोहमा स्वेताको सुन्दरता ७ तस्बिरमा:

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार

अन्य समाचार पढ्नुहोस्