ad

माछा पोखरीमा फेला पर्‍यो महिलाको शव

Nepal Live

लहान- सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरमा एक महिलाको शव फेला परेको छ। 

जानकीनगरस्थित विनयकुमार रायको माछा पोखरीमा सनाखत हुन नसकेको करिब ५५ वर्षीया महिलाको शव मंगलबार फेला परेको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार