ad

राष्ट्रिय फुटबल प्रतियोगिता : एपिएफ र सुदूरको विजयी सुरुवात

नेपाल लाइभ

Nepal Live

काठमाडौं– नेपाल एपीएफ क्लब र सुदूरपश्चिमाञ्चले राखेप च्याम्पियनसिपअन्तर्गत २८ औं पुरुष राष्ट्रिय फुटबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन्।

दाङको तुल्सीपुरमा भएको उद्घाटन खेलमा एपीएफले मध्यपश्चिमाञ्चललाई १–० गोलले पराजित ग¥यो । अमृत अधिकारीले खेलको ११ औं मिनेटमा गरेको गोलनै निर्णायक बन्यो।

दाङकै घोराहीमा भएको अर्को खेलमा सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई १–० गोलले हरायो । दिलिप तामाङले ८७ औं मिनेटमा गोल गरे। विजेता दुवै टिम सेमिफाइनलमा प्रवेश गरेका छन्।

प्रतियोगिताको न्याय परिषद् नेपालका सदस्य पवनप्रसाद वैदिकले एक कार्यक्रमबीच उद्घाटन गरे । माघ ६ गतेसम्म चल्ने नकआउट प्रतियोगितामा पाँच विकास क्षेत्र र ३ विभागीय टिम सहभागी छन् ।

प्रतियोगिताअन्तर्गत बुधबार तुल्सीपुरमा पश्चिमाञ्चल र नेपाल प्रहरी तथा घोराहीमा पूर्वाञ्चल र नेपाल आर्मीबीच खेल हुनेछ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत


आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि हात्तीको बच्चा 

Nepal Live

नेपालगञ्ज, १२ भदौ । अर्को वर्ष पुसमा नेपालगञ्जमा आयोजना हुने

खेलकुदबाट समृद्धिको खोजी : खेलकुदमन्त्री केसी

Nepal Live

कैलाली- युवा तथा खेलकुदमन्त्री राजनकुमार केसीले खेलकुदका माध्यमबाट देशलाई कसरी विश्वसामु

बंगलादेशमाथि नेपालको रवाफ

Nepal Live

काठमाडौं - मैत्रीपूर्ण भलिबल खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ ।

साविक विजेता केर्वर पहिलो चरणबाटै बाहिरिइन्

Nepal Live

न्यूयोर्क - साविक विजेता एन्जिलिकी केर्वर युएस ओपन टेनिस प्रतियोगिताको पहिलो

जापान लगातार छैटौं पटक विश्वकपमा छनोट

Nepal Live

टोकियो -  जापानले फिफा विश्वकप फुटबल प्रतियोगितामा लगातार छैटौं पटक स्थान

अर्जेन्टिना बराबरीमा रोकियो, इक्वेडरमाथि ब्राजिलको जित

Nepal Live

मोन्टेभियो -  विश्वकप फुटबल २०१८ अन्तर्गत दक्षिण अमेरिका छनोटमा अर्जेन्टिना र

पढ्नै पर्ने