ad

कपिलवस्तुमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

SHARES
Nepal Live

कपिलवस्तु- ट्याक्टरको ठक्करबाट आइतबार साँझ एक बालकको मृत्यु भएको छ।

महाराजगन्जबाट बनगाई जाँदै गरेको भे १ त ६९७७ नम्बरको ट्याक्टरले महाराजगन्ज नगरपालिका–११ बडेगाउँस्थित डुमरा–महाराजगन्ज सडकखण्ड नजिकै स्थानीय जगदीश यादवको सात वर्षीय छोरा महेन्द्रलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार