चुरे गाउँपालिकाका अध्यक्ष दुर्घटनामा परी गम्भीर घाइते 

नेपाल लाइभ

Nepal Live

कैलाली– कैलालीको चुरे गाउँपालिकाका अध्यक्ष धन बहादुर रोक्का मगर मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन्। 
गौरीगंगा– ३ कुचैनीपुृल नजिक आइतबार मोटरसाइकल दुर्घटना हुँदा उनी घाइते भएका हुन्। 


पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ प ५९८३ नम्बरको मोटरसाइकल र से ३ प ४१६३ नम्बरको मोटरसाइकसँग एक आपसमा ठोक्किएको थियो। 
दुर्घटनामा गौरीगंगा नगरपालिकाका २४ वर्षिय मुन्ना चौधरी र ३९ वर्षिय जित बहादुर मल्ल पनि घाइते भएका छन्। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने