उदयपुरमा ट्याक्टरबाट लडेर एकको मृत्यु

Nepal Live

उदयपुर- चौदण्डी नगरपालिका– २ लामा खोलामा ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ। 

ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका युवककको मृत्यु भएको हो।

१८ वर्षीय सन्तोष खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी नवराज भट्टले जानकारी दिए। 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार