ad

काठमाडौं महानगरका इन्जिनियर १० हजार घुससहित पक्राउ

SHARES
Nepal Live

काठमाडौं- काठमाडौं महानगर पालिका भवन निर्माण इजातज शाखाका इन्जिनियर सुशील चापागाईं घुस सहित पक्राउ परेका छन्।

भवन निर्माण सम्पन्नको प्रमाणपत्र दिनका लागि घुस मागेका चापागाईंलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। चापागाईं घुस लिँदै गर्दा अख्तियारको टोलीद्वारा कार्यकक्षमै पक्राउ परेका हुन्।
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार