सुमिता राईको ‘आँखै नहेरी’ सार्वजनिक

Nepal Live

काठमाडौंं– ओम मणि पेमे हम प्रोडक्सनले निर्माण गरेको ‘आँखै नहेरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शब्द, संगीत र स्वर सुमिता रार्इको रहेको गीतमा अभिनेत्री आंचल शर्मा र प्रज्वल सिंह श्रेष्ठले अभिनय गरेका छन् । गीतलाई वीरेन्द्र भट्टले छायांकन गरेका हुन् भने टीबी थापाले सम्पादन गरेका छन् । खरुन रार्इ  निर्माता रहेको गितलाइ गोबिन्द राईले निर्देशन गरेका छन् ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार