दाङ : बसको ठक्करबाट बालकको मृत्यु

नेपाल लाइभ

Nepal Live

दाङ- स्कुल बसको ठक्करबाट दाङमा एक बालकको मृत्यु भएको छ। 

लमही नगरपालिका–५ चौलाहीमा आज बसको ठक्करबाट स्थानीय रामजान अदलीका एक वर्षीय छोरा अब्दुल अनसारीको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए। 

आज बिहान साधना मन्टेश्वरी स्कुलको लु१क १३५३ नंको बसले बालकलाई अनसारीलाई ठक्कर दिएपछि गम्भिर घाइते भएका उनकोे लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने