ad

ललितपुरमा कारको ठक्करबाट पैदलयात्री घाइते

SHARES
Nepal Live

ललितपुर- महालक्ष्मी नगरपालिका ६ मा बा ९ च ६०९२ नम्बरको कारको ठक्करबाट पैदलयात्री स्थानीय ५६ वर्षीय जीवनलाल श्रेष्ठ घाइते भएका छन्। उनलाई बिहीबार राति सवा ८ बजे कारले ठक्कर दिएको थियो।

उनको बि एन्ड बी अस्पताल ग्वार्कोमा उपचार भइरहेको छ। ठक्कर दिने कारसहित चालकलाई नियन्त्रणमा लिइएको ट्रफिक प्रहरी परिसर सातदोबाटोले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार