कीर्तिपुरमा दुर्घटना, एक जनाको ज्यान गयो

Nepal Live

काठमाडौं- कीर्तीपुरमा बा ४ ख ६५७१ नम्बरको पानी ट्याङकरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

ट्याङकरको ठक्करबाट ललितपुर मलपोखरी बस्ने ३ वर्षीय उत्सव राईको बिहीबार घटनास्थलमै मृत्यु भएको हो। सवारी साधनसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार