ad

पशुपतीमा लुटेराद्वारा हत्या प्रयास 

SHARES
Nepal Live

काठमाडौं– पशुपतिनाथ मन्दिर छेउमा लुटेरा समूहको आक्रमणमा परी एक व्यक्ति गम्भीर घाइते भएका छन्। आक्रमणमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पशुपतिको रुन्चेडाँडामा लुटपाटको उदेश्यले सन्दीप राई र विनोद मगरले एक व्यक्तिलाई आक्रमण गरेका हुन्। कैंचीले हानेर घाइते बनाई उनीहरुले लुट्ने प्रयाल गरेका थिए। घटनापछि भाग्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको र घाइतेको अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ। 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार