फिचर

Nepal Live

बागमती सफाइमा 'विवाहिता सुन्दरी' (फोटो फिचर)

काठमाडौं- बागमती सफाइ अभियानले पुस १ गते शनिबार २४०औं हप्ता पूरा गरेको छ। यस पटकको सफाइ कार्यमा विवाहिता सुन्दरी पनि सहभागी भएका देखिए।  'लेट मि इन मिसेस ब्युटी क्विन नेपाल'का प्रतियोगीहरु शनिबार बागमती सफाइमा सहभागी भए। उनीहरुलाई सामाजिक उत्तरदायित्वको भावना बढाउन

पढ्नै पर्ने