फिचर

Nepal Live

जो महाकवि देवकोटालाई ‘देउता’ मान्छन्

काठमाडौं- दार्जिलिङको परिवेश। हरेक दशैंमा त्यहाँको नेपालीभाषी समुदायमा बेग्लै माहौल छाउँथ्यो। कारण थियो, नेपाली साहित्यका तीन हस्तीहरु लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण सम दशैंको बेला त्यहाँ आयोजना हुने साहित्य सम्मेलनको पाहुना बन्थे।  तीन–चार दिनसम्म चल्ने साहित्यिक गोष्ठी र भाषणले

पढ्नै पर्ने