स्वास्थ्य

चिकित्सकका लागि लोकसेवा तयारीको पुस्तक सार्वजनिक

काठमाडौं– निर्वाणा प्रकाशनले लोकसेवा आयोगको स्वास्थ्य सेवा आठौं तह जेनरल हेल्थ सर्भिसेजको तयारीका लागि ‘कम्प्लिट रिभ्यु अफ लोकसेवा’ पुस्तक सार्वजनिक गरेको जानकारी निर्वाणाका प्रमुख कृतना रिजालले जानकारी गराए। डा अजय यादव, डा सुजित कुमार झा, डा अस्मिता घिमिरे, डा दोस्ती रेग्मी, डा सुस्मिता खड्का र डा देवराज कडेलद्वारा लिखित पुस्तक लोकसेवा आयोगको पाठ्यक्रम र विगतका प्रश्नपत्रका आधारमा बनाइएको छ। नयाँ पुस्ताका लागि आकर्षक गन्तव्य बन्दै गएको सरकारी जागिरका लागि लोकसेवाको परिक्षा अनिवार्य छ। दुर्गममा जनताका सेवा गर्न पाउने सँगै एमडि अध्ययनका लागि सरकारी चिकित्सकले प्राथमिकता पाउने र अन्य आकर्षक अवसरहरु पाउने भएकाले लोकसेवा आयोग चिकित्सकको गन्तव्य बनेको जानकारी लेखकमध्येका डा अजय यादवले

पढ्नै पर्ने