समाज

Nepal Live

ललितपुरमा मापसेपछि ‘हिट एण्ड रन’, फिल्मी शैलीमा समातिए अभियुक्त 

काठमाडौं– शनिबार बेलुका करिब साढे १० बजे यूए पार्क कोरिडोरमा दुर्घटना भयो ।   बटुवालाई ठक्कर  दिएर कार भागेको थियो ।  सेटमा दुर्घटनाको खबर पाएलगत्तै महानगरीय प्रहरी प्रभाग पुल्चोकका प्रहरी निरीक्षक गोविन्द पन्थी मातहतका प्रहरीलाई एरिया सिल गर्न आदेश दिदै घटनास्थलतर्फ

पढ्नै पर्ने