समाज

Nepal Live

प्रतिनिधि र प्रदेशसभा चुनावमा सेना परिचालन गर्न सुरक्षा परिषदको शिफारिस

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषदले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सेना परिचालन गर्न सिफारिस गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको परिषद बैठकले यस्तो सिफारिस गरेको हो।  रक्षामन्त्री भीमसेन दास प्रधानका अनुसार यसअघि स्थानीय

पढ्नै पर्ने