ad

कर्पोरेट

Nepal Live

जोय पपैया सनस्क्रिन क्रिमको ब्रान्ड एम्बेस्डरमा ‘क्रि’ अभिनेत्री अदिती 

काठमाडौं– गत शुक्रबारबाट रिलिज भएको फिल्म ‘क्रि’ की अभिनेत्री अदिती बुढाथोकी ‘जोय’ पपैया सनस्क्रिन क्रिमको ब्रान्ड एम्बेस्डर घोषित भएकी छन्।  बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जोयको नेपालस्थित अधिकृत बिक्रेता एसएम इन्टरप्राइजेजका निर्देशक मनिकर्ण केसीले अदितीलाई ब्रान्ड एम्बेस्डर घोषणा गरेका हुन्।

पढ्नै पर्ने