अर्थ

Nepal Live

सप्तरीमा रासायनिक मलको कालोबजारी

राजविराज– गहुँ छर्ने बेलामा सप्तरीमा रासायनिक मलको अभाव भएपछि सप्तरीमा कालोबजारी अत्यधिक बढेको छ । बिउ छर्ने बेलामै डिएपी मलको अभाव भएपछि गाउँ–गाउँबाट सदरमुकाम आएका किसानले रित्तो हात फर्किनुपरेको गुनासो गरेका छन्। महदेवा गाउँपालिका–३ वथनाहाबाट डिएपी मल लिन राजविराज आएका किसान

पढ्नै पर्ने