ad

अनुसन्धान

Nepal Live

न्यायालयबाटै पीडित निरमाया : चिन्दै नचिनेको व्यक्तिलाई अदालतले श्रीमान् बनाइदिएपछि...

काठमाडौं– न कहिल्यै भेटेको छ, न त चिनेको नै छ। नाम समेत नसुनेका एक पुरुषलाई अदालतले श्रीमान् ठहर गरिदिएपछि बाग्लुङकी एक महिला अहिले आश्चर्यमा परेकी छन्।  जिल्ला अदालत दाङले बाग्लुङकी निरमाया पुनलाई अपरिचित पुरुषलाई श्रीमान् ठहर गरिदिएको हो। आफ्ना श्रीमानसँग बहुविवाह

पढ्नै पर्ने