अनुसन्धान

Nepal Live

रेशम चौधरी टीकापुर घटनाका मुख्य योजनाकार होइनन् : जाँचबुझ आयोगको प्रतिवेदन

काठमाडौं– उच्चस्तरीय जाँचबुझ आयोगले कैलालीको टीकापुर घटनाको मुख्य योजनाकार रेशम चौधरी नभएको ठहर गरेको छ। शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको प्रतिवेदनमा चौधरीलाई टीकापुर घटनाको पीडितका रुपमा उल्लेख गरिएको छ।  प्रहरीले चौधरीलाई टीकापुरमा ७ प्रहरी र एक बालक हत्या घटनाको प्रमुख योजनाकारका

पढ्नै पर्ने