सुरक्षा/अपराध

Nepal Live

ठमेलबाट समातिएकी थाई युवती भन्छिन्- ‘साथीको ब्वाइफ्रेन्डले फसायो’

काठमाडौं– २८ वर्षीया थाई युवती मिस खुवान्जाई खानारातलाई गोरा केटाहरु खासै मन पर्दैन।  बैंककमा फुक्काफाल रात्रिजीवन बिताउने उनी त्यहाँ प्राय: अफ्रिकन युवाहरुसँगै रमाउँछिन्। उनीसँगै रमाउने एक सेरालियन युवक छन्। उनी खुवान्जाईकी प्रेमी पनि हुन्।  उनकी अर्की एक साथीको ब्वाइफ्रेन्ड पनि अफ्रिकन नै छन्।

पढ्नै पर्ने