ad

समाचार

Nepal Live

इतिहास पढ्ने मात्र होइन, रच्ने काम गर्नुस् – डा यादव

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले लोकतन्त्रको आधारको रुपमा रहेको आवधिक निर्वाचनको मिति र सबै मतदाताले निर्वाचनमा मतदान गर्ने वातावरण सुनिश्चित गर्न दबाब सिर्जना गर्न युवावर्गसँग आग्रह गरेका छन्।   लोकतन्त्र र निर्वाचन दिवसको एशोसिएसन अफ युथ अर्गनाइजेसन्स् नेपाल

पढ्नै पर्ने