साहित्य डबली

Nepal Live

यज्ञशको 'भुइयाँ' लाई पहिचान पुरस्कार

काठमाडौं- २०१८ को पहिचान पुरस्कार 'भुइयाँ' कृतिले पाउने भएको छ। पहिचान पुरस्कार कोशले लेखक तथा पत्रकार यज्ञशको सो कृतिलाई पुरस्कारका लागि छनोट गरेको हो। दुई लाख दुई हजार दुई रुपैयाँ राशिको पुरस्कार चैतको पहिलो साता आयोजित कार्यक्रममा दिइने कोशले जनाएको छ। विभिन्न

पढ्नै पर्ने