ad

साहित्य डबली

Nepal Live

ढकालले ल्याए उपन्यास 'हजार माइलको बाटो'

काठमाडौं- नारायण ढकालको पुस्तक 'हजार माइलको बाटो' सार्वजनिक भएको छ। नेपाल प्रज्ञा-प्रतिष्ठानको डबलीमा शनिबार आयोजित एक कार्यक्रममा पुस्तक सार्वजनिक गरियो। पुस्तकमाथि प्राध्यापक पिताम्बर शर्मा र लेखक आहुतिले धारणा राखेका थिए। त्यस्तै, लेखक ढकालसँग शिखर घिमिरेले अन्तर्क्रिया गरेका थिए। शर्माले आफू लेखक ढकालको पुरानो

पढ्नै पर्ने