सूचना/प्रविधि

Nepal Live

पत्रकार महासंघ कास्कीको भवनमा सुविधासम्पन्न मिडिया सेन्टर

पोखरा- नेपाल पत्रकार महासंघ कास्कीको भवनमा रु ८ लाखको लागतमा सुविधासम्पन्न मिडिया सेन्टर एवं तालीम कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको छ।  पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित सो केन्द्रमा ९ कम्प्युटर, फोटोकपी मेसिन, स्क्यानर, प्रोजेक्टर लगायत विभिन्न सामग्री छन्।  सो नवनिर्मित केन्द्रको

पढ्नै पर्ने