खेलकुद

Nepal Live

फुटबल इतिहासमै भिएआरमार्फत पहिलो पटक गोलको मान्यता, लेस्टर सिटी २ गोलले विजयी

एजेन्सी- फुटबलको इतिहासमा भिडियो एसिस्टेन्स रेफ्री (भिएआर) ले पहिलो पटक गोलको मान्यता दिएका छन्। क्रिकेटमा यसअघि नै रिभ्यु लिन पाउने व्यवस्था भए पनि फुटबलको हकमा भने त्यो लागू भएको थिएन।  एफए कपको तेस्रो चरणको खेलअन्तर्गत बुधबार बिहान लेस्टर सिटीले फ्लेटवुड टाउनलाई

पढ्नै पर्ने