ad

खेलकुद

Nepal Live

सरकारले राष्ट्रिय क्रिकेट टिमलाई अाज नगदसहित सम्मान गर्ने

काठमाडौं- सरकारले राष्ट्रिय क्रिकेट टिमलाई आज नगदसहित सम्मान गर्ने भएको छ। प्रधानमन्त्री केपी ओलीले आज बालुवाटारमा क्रिकेट खेलाडीलाई सम्मानसहित सरकारका तर्फबाट प्रतिखेलाडी ३ लाख रुपैयाँ दिन लागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।  नेपाली राष्ट्रिय क्रिकेट टिम विश्वकप क्रिकेट छनोट प्रतियोगिता खेल्न शनिबार जिम्बावे प्रस्थान

पढ्नै पर्ने