खेलकुद

Nepal Live

च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडको सतप्रतिशत नतिजा

लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगअन्तर्गत समूह ‘ए’ तर्फको खेलमा पोर्चुगिज क्लब बेनिफिकालाई १–० ले पराजित गरेको छ। १८ वर्ष ५२ दिनको युवा अवस्थामा डेव्यु गरेका बेनिफिकाका गोलकिपर बेल्जियन स्भिलरका लागि बुधबार रातीको खेल बिर्सनलायक बन्यो, जब उनी ६४ मिनेटमा

पढ्नै पर्ने