ब्लग

Nepal Live

प्रदेश ६ कस्तो खोज्दैछ नेतृत्व?

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएसँगै सबैको ध्यान मुख्यमन्त्रीमा केन्द्रित छ। पहिलो प्रदेश सरकारको पहिलो मुख्यमन्त्री को बन्छ र उसले यो प्रदेशले चाहेको जस्तो नेतृत्व प्रदान गर्न सक्छ या सक्दैन, आम नागरिकको चासो यही सेरोफेरोमा केन्द्रित छ। चिया पसल, चौक

पढ्नै पर्ने